लुम्बिनी २६ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणको पहलमा रुपन्देहीको तिनाउ र दानव नदीमा १० वटा पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । तिनाउ र दानवमा १० वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने सातवटा निर्माणाधीन रहेका छन् ।रुपन्देहीको अमुवा र तिलोत्तमा जोड्न पनि तिनाउमा पुल थिएन । सर्वसाधारण बर्खामा जोखिम…