तुलसीपुर (दाङ), १ कात्तिक यहाँको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको ‘सिटिस्क्यान मेसिन’ डेढ वर्षदेखि बिग्रिएर थन्किएको छ । मेसिन बिगँ्रदा नसासम्बन्धी बिरामी र दुर्घटनाका घाइतेलाई जिल्ला बाहिर ‘रेफर’ गरिँदै आएको छ । प्राविधिकले मर्मत गर्न नसक्ने जनाएपछि थन्किएको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताउनुभयो । सो मेसिन मर्मत गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन…