बाणगंगा, २३ असोज ।नेपाली कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका गुरुङले गठबन्धनका उम्मेदवार विरुद्ध बिद्रोहि उम्मेदवारी दर्ता गराएका हुन् ।आसन्न मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा १ मा सत्ता गठबन्धनले बलदेवलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दिए लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले नेपाली कांग्रेसको मत संरक्षणका…