काठमाडौं, २२ असोज । शनिबार विहानैदेखि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भीडभाड सुरु भएको छ । एमाले पार्टी प्रवेश गर्नेको लर्को लागेकाले अध्यक्ष ओलीलाई भ्याईनभ्याई भएको बताइएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गर्नु भएको छ। आज बिहानै बालकोट पुगेर उहाँ एमालेमा प्रवेश…