हरि घिमिरे कपिलवस्तु, १९ कार्तिक ।विशेषत अर्घाखाँची जिल्लामा नाचिने प्रचलित ख्याली नाच संरक्षणमा जुट्न प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल बलदेवले आग्रह गर्नु भएको छ । उहाँले शुक्रवार हरिबोधनी एकादशीको अवसर पारेर मौलिक देउसि भैलो नाच्न पुगेको एक समुह समक्षं यस्तो बताउनु भएको हो । उहाँले अर्घाखाँची जिल्लाको यो प्रचलित ख्याली नाचले आपसि भाईचाराको सम्बन्ध…