सरिता थारु,कपिलबस्तु १३ असोज ।नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले नेपाली जनताले सुर्य चिन्हमा गरेको विश्वास अहिले झनै बढ्दै गएको दाबी गर्नुभएको छ । साथै उहाले यो विश्वासलाई कायम राख्न पार्टीले समेत उल्लेख्य भुमिका निर्वाह गर्दै जाने बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला समिती कपिलबस्तुले आयोजना गरेको विजया दशमी, शुभदिपावली तथा…