दाङ १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदहरुले बहिस्कारका बिच लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको बिदाई तथा सम्मान कार्यक्रममा सत्ता पक्षका सांसद र गठबन्धन सरकारका मन्त्री नै गएनन्।निर्वाचन आयोगले गत असोज १ गतेदेखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको र असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता समेत जारी गरेपनि लुम्बिनी प्रदेशसभा सचिवालयले त्यसलाई वेवास्ता गर्दै…