कपिलवस्तु ९ असोज ।कपिलवस्तुको बाणगंगा नगरपालिका भूमि वर्गीकरणको काम असोज भित्रै सम्पन्न गर्ने भएको छ । सरकारले मंसिर भित्र काम गरि सक्न निर्देशित गरेको भएपनि नगरले २ महिना अगावै काम सक्ने निश्चित भएको मेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । उहाले भूमीको बर्गिकरण टुंगाउनु पूर्व सबै वडाका सरोकारवालासंग वडातहमा पुगेर सुझाव सल्लाह लिइएकाले वर्गिकरण विवाद…