कपिलवस्तु १३ कार्तिक । बाणगंगा नगरपालिका, मायादेवि गाउपालिका ,शुद्धोधन गाउ पालिका र कपिलवस्तु नगरपालिका गरी चार पालिका जोडेर गौतम बुद्ध परिक्रमा पथ बनाउने एमाले उम्मेदवारले मतदाता समक्ष दावि गरेका छन् । शुद्धोधनको लवनी हुदै पतेरीया फुलिका अरौराकोट लम्वुसागर हुदै तिलौराकोट जोडेर बुद्ध परिक्रमा पथ बनाउने गरी घोषणा पत्र ल्याउने उम्मेदवारले वताएका हुन् । प्रतिनिधी सभा…