हरि घिमिरे कपिलवस्तु, १२ कार्तिक । आगामि मंसिर ४ गते हुने निर्वाचनकालागी उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्र बनाएका छन् । सोहि शिलशिलामा कपिलवस्तु क्षेत्र न. १ का प्रभिनिधी सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल बलदेवे पनि मतदाता भेटमा व्यस्त हुनुन्छ । शनिवार मतदाता भेटमा घरदैलो पुग्नु भएका खनाललाई आम मतदाताले मन्त्री बनेर आउनु भनेर आशीष दिएका छन्…