माधव बेल्वासेकपिलवस्तु ३ कात्तिक।कपिलवस्तुको शिवराज नगरपालिकामा डेङ्गी रोगका बिरामी बढेपछि सचेतना बढाउन मेयर अजय थापा विद्यालय पुगेका छन् । बिहीबार स्वास्थ्यकर्मी सहितको टोली शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गर्न पुगेका हुन ।डेङ्गी रोग रोकथाम , नियन्त्रण र महामारीका विषयमा विद्यार्थी सचेत भई सरसफाइ तर्फ विशेष ध्यान दिनु पर्ने नगर…