कपिलवस्तु, ०२ कार्तिक ।आगामी मंसिर ४ गतेको निर्वाचनको लागि माओवादीको तर्फबाट गठबन्धनका प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले देशको रक्षा ,शान्ति सुरक्षा,भष्टचार रोक्न र समाज रुपान्तरण गर्न गठबन्धनको आवश्यक परेको बताउनु भयो । जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ ।…