काठमाण्डौ २ कात्तिक – आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै नेपालमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ ।पश्चिमी वायुकै प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भई हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बिशेषगरि सुदूरपश्चिम, लुम्बिनी…