काठमाडौँ, ३१ असोज काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेको दुई सय आठ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अतिक्रमणमा परेका रु २३ अर्ब मूल्यबराबरको दुई सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता ल्याएको जानकारी दिनुभएको छ । आफू नेतृत्वमा आएसँगै महानगरले करिब रु दुई खर्ब मूल्यबराबरको एक हजार ८५९ रोपनी…