हरि घिमिरे कपिलवस्तु, ३० असोज ।कपिलवस्तुको कृष्णनगरमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद छ । ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलिले उक्त रकम बरामद गरेको हो । कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटा तर्फ आउँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सुचनाको आधारमा चेक जाँच…