आश्विन २९ दाङ । दाङमा मोटरसाईकलको ठक्करबाट ४ वर्षका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका ७ खैरेनी निबासी केशव डाँगीको ४ वर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।हापुरेबाट तुलसीपुर तर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक…