कपिलवस्तु २७ भदौ ।कपिलवस्तुको बाणगंगा नगरपालिका पहाडवाट बसाई सर्नेको उच्च रोजाइमा परेको तथ्यले पुष्टि भएको छ । नगरमा छोटो समयमा उच्च जनसंख्या बृद्धि भएपछि कारण खोज्दा यस्तो पुष्टि भएको हो । कपिलवस्तु जिल्लाकै एक आर्थिक सामाजिक र शैक्षिक हिसावले सुगम नगरपालिका मानिने बाणगंगा पछिल्लो समय पहाडी भेगका मानिसको रोजाईमा परेसंगै यहाँ जनसंख्या बढ्दै गएको हो…