बुटवल २७ भाद्र ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धानको गाँज सुक्न थालेपछि कृषकहरुका लागि बालि उपचार शिविर सञ्चालन गर्ने भएको छ । धानको गाँज मर्ने तथा बोट कुहिने समस्या देखा परेपछि नगरका सबै वडाहरुलाई परिपत्र गरी समस्याग्रस्त धानको नमूनासहित कृषकलाई उपस्थित हुन आग्रह गरेको छ ।नगरपालिकाले आइतबार सबै वडा कार्यालयहरुलाई पत्रकार गरी मँगलबार विहान नमूनासहित कृषकहरुलाई शिविरमा…