काठमाडौं २८ भदौ । सधै अव टुंगिने चरणमा पुग्यो भन्दै आएका सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमवार टुंगिएन गाह्रो देखियो एउटैसीटमा २÷३ दलको दावि देखा परयो भनेर वास्तविक जटिलता मिडिया सामु राखेका छन् । सोही क्रममा सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक सोमवार पनि निष्कर्षमा नपुगी सकिएको छ ।…