बुटवल २७ भाद्र ।तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा जनप्रतिनिधिसँग युवा अभिमुखिकरण कार्यक्रम हुने भएको छ । यहि असोज १ गते वडा नम्बर ११ मा रहेको कुवँरवर्ती सामुदायिक भवनमा सो कार्यक्रम हुने वाड नम्बर ११का अध्यक्ष विष्णु बराल क्षेत्रीले बताए ।रूपन्देही जिल्ला र प्रदेश स्तरमै सम्भवत पहिलो पटक हुन गैरहेको सो कार्यक्रममा उपस्थित हुनको लागि…