बाणगंगा, २५ असोज ।कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । गठबन्धनलाई थप चलायमान गर्दै मतपरिणाम आफनो पक्षमा पार्नका लागी बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा बसेको गठबन्धनको बैठक सम्पन्न भएको हो । बैठकमा कपिलवस्तु क्षेत्र नः १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेव एमालेको प्रतिगमन शैलीका बिरुद्ध सबै…