दाङ २५ असोज ।आसन्न निर्वाचनमा नेपाली राजनीतिक क्षेत्रका ३१ चर्चित महिलाहरु प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट ५, नेकपा एमालेबाट ११ र नेकपा माओवादी केन्द्रबाट ७ चर्चित महिलाको उम्मेदवारी परेको हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट तीन, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबाट…