कपिलवस्तु, २६ भाद्र ।कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती शाही निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले…