डोटी, २२ असोज । डोटीमा गठबन्धनभित्र भाँडभैलो मच्चिएको छ । डोटी काँग्रेसले पहिले नै सो जिल्लामा गठबन्धन नगर्न सर्वसम्मत निर्णय गर्दै दवावा दिएको थियो । गठबन्धन गर्दा प्रतिनिधि सभामा नेकपा एस र एउटा प्रदेश मात्र काँग्रेसले पाए पछि भाँडभैलो भएको हो ।डोटी नेकपा (एस) ले प्रेम आलेलाई उम्मेवार बनाउने भएको छ भने प्रदेश सभा (ख)…