कपिलवस्तु, २२ असोज ।नेकपा एमालेले आसन्न मंसिर ४ को निर्वाचनका लागि कपिलवस्तुबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा मध्ये २ प्रदेशसभा तालमेलका लागि राखेर एमालेले उम्मेदवार टुङ्ग्याएको हो ।एमालेबाट प्रतिनिधिसभा–१ मा बलराम अधिकारीले टिकट पाएका छन् । प्रदेश सभा ‘क’मा विष्णु पन्थीले टिकट पाएका छन् ।…