नेपालगञ्ज २२ भदौ । नेकपा एमाले बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नं। १ ले सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ ।यसैगरी, बाँके क्षेत्र नं। २ मा मोहम्मद हारुन हल्वाई, शिव डोटेल, रवीन्द्र लम्साल, रचना श्रेष्ठ,…