भदौ १८, एजेन्सी ।भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको ज्यान गएको छ । सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार गएको २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका १७ जना किसानको चट्याङ लागेर ज्यान गएको हो । गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना…