बुटवल १८ भाद्र। कक्षा १२ को कानून संकायतर्फ बुटवलस्थित काालिका मानवज्ञानकी प्रशंसा पाण्डे नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा हालसम्म प्रशंसाकै नतिजा अगाडि रहेको बताउँदै कानून संकायमा आफ्नो विद्यायलय प्रथम भएको विद्यालयले दावी गरेको हो ।विद्यालयकी छात्रा पाण्डेले ३।८४ जिपिए प्राप्त गरेको र सो सरह…