अजय बर्माकपिलबस्तु, ९असोज ।कपिलवस्तुमा कृषि विकास रणनीति अहिले सम्म नवनेको भन्दै तत्काल वनाएर कार्यान्वयनमा जानु पर्ने तथ्य औल्याइएको छ । एक कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यले कपिलबस्तु जिल्लाको आर्थिक समृद्धिका लागि कृषि विकास रणनीति बनाइ ब्यबसायिक कृषि उत्पादनमा राज्यको लगानी वढाउनु पर्ने वताउनु भएको छ । उहाले कृषिजन्य बस्तुको बढ्दो आयात…