काठमाडौ १६ भदौ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधि सभाको भागबण्डामा करिब टुंगो नजिक पुगेका छन्। स्रोतका अनुसार पाँच दलले प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँट गरेका हुन्। यद्यपि यसको पूर्ण खाका सार्वजनिक भइसकेको छैन।शीर्ष नेतातहरुसहित बिहीबार बिहान ११ बजेदेखि बसिरहेको कार्यदलको बैठक अहिलेसम्म बालुवाटारमा जारी छ। स्रोतका अनुसार यो बैठकमा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र…