कपिलवस्तु, १६ भाद्र । कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो । यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका एकरएकजना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । यशोधरा–२, सोनबर्सीका ४०…