ललितपुर १२ भदौ । सिट बाडफाँटका लागि सत्तारुढ पाँच दलले गठन गरेको कार्यदल प्रतिनिधि सभा र प्रदेश सभाको भागवण्डा मिलाउन असफल भएको छ।निरन्तर बैठक बसे पनि दलहरुबीच आ–आफ्नै दाबी रहेपछि त्यही कुरा लेखेर शीर्ष नेतालाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए।गठबन्धन कार्यदलको हावा फुस्कियो अव शिर्ष नेताको भरमा छ ती सदस्यले भने ।…