नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। कमिटीको सचिवमा एमाले महासचिव विष्णु रिमाल चयन भएको एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।आजको बैठकमा देशव्यापी निर्वाचन…