कपिलवस्तु ६ असोज ।प्रसुती अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एड, स्वास्थ्यका लागि सक्षम प्रणालीको सहयोगमा जिल्लाका १० पालिकाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई प्रशिक्षण गरिएको छ । कार्यक्रममा पालिका उपप्रमुख तथा उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, बर्थिङ्ग सेन्टरका…