भगवति न्यौपाने, ०५ असोज ।‘एक घर, एक धारा’सरकारको निति अनुसार नगर अगाडी बढेको वाणगंगा नगरपािलकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । खानेपानी तथा सरसफाईको नितिगत सवाल दिगो विकास लक्ष्य एंव खानेपानी पालिका स्तरिय अन्तरक्रिा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । निति नियम ऐन बनाउदा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु पर्ने…