काठमाण्डौ, १० भाद्र । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले आज शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले आउँदो चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले देशको आन्तरिक तथा…