८ भदौ - भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । मलेसियाको उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरेपछि रजाक १२ वर्षका लागि जेल चलान भएका हुन् ।प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताउनुभएको छ । सरकारी स्वामित्वको स्वास्थ्य कोष वान एमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी…