कपिलवस्तु १ भदौआफनो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरुले बुधवार कपिलवस्तुमा धुमधामसंग तीन छठ्ठी पर्व मनाएका छन् । आफना सन्तान र श्रीमानको लामो आयुको कामना गर्दै उनीहरुले हर्षोउल्लासका साथ सो पर्व मनाएका हुन । पुजाकालागि चाहिने महुवाको पात र कुश लिनकालागि तिलौराकोट नजिकै रहेको जंलमा भीड लागेको थियो । बिशेष गरी कुशको पुजा…