दाङ, ०१ साउन । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । पछिल्लो एक महिनामा एक सय भन्दा बढी महिलाले निःशुल्क प्रसूति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि निस्शुल्क प्रसूति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको सङ्ख्या पछिल्लो समय बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश…