रुपन्देही ३ भदौ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्ट्रारमा रेगबहादुर भण्डारीलाई नियुक्ति गरेको छ।हाल प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत भण्डारीलाई विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरिएको हो।मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले दिएको जानकारी अनुसार विश्वविद्यालयको उपकुलपतिमा यसअघि नै डा विनोद ढकाललाई नियुक्त गरिएकोमा रजिष्ट्रारमा भने हालै भण्डारीलाई नियुक्त गरिएको…