किरणमान बज्राचार्य, ०२ भदौ ।गत शनिबार कपिलवस्तुको सुद्धोदन गाउपालिका–५ हथिहवा शविलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो। नजिकै रहेको सहानी मेडकिल लगेर देखाए । आफूलाई डाक्टर भन्ने बिनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइ दिए। त्यसको १० मिनेटमै १४ वर्षीय छोरा दुर्गेश राजभर बेहोस भए। थप उपचार गराउन लबनी अलशेख अस्पताल लगे। त्यहाँ उपचार हुन…