कपिलवस्तु १९ भदौ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १.१ को बैठकले प्रदेश सभा सदस्यका लागी उम्मेदवारहरु सिफारिस गरेको छ । आज बसेको कपिलवस्तु–१.९को बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागी सिफारिस गरेको हो ।नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि, पुर्व महासमिति सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका डोलकराम घिमिरे, बाणगंगा नगरपालिकाका…