बर्दिया २५ साउन । बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् । बैतडी स्थायी घर भई बर्दियाको बाँसगढी(५ मा भाडामा बस्दै आएका डम्बर बहादुर बोहोरा छोराको हत्या आरोपमा पक्राउ परेका हुन् । साउन १६ गते बिहान करिब ७ बजेतिर छोरालाई घरबाट लगेर डम्बरबहादुर सम्पर्कविहीन भएको परिवारको भनाइ छ ।छोरालाई लिएर बोहोरा…