कपिलवस्तु, २४ साउन ।नेपाल पत्रकार महासंघ केन्द्रीय मधेसी विभागका सदस्य तथा न्युज २४ का कपिलवस्तु सम्वाददाता मनोज कुमार श्रीवास्तवलाई मातृ शोक परेको छ । श्रीवास्तवकी ममतामयी आमा करुणदेवी श्रीवास्तवको ७३ वर्षको उमेरमा गए राती असामयिक निधन भएको हो । आफ्नै निवास तौलिहवामा मृत्यु भएको परिवारले जनाएको छ । करुणदेवीको निधनले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा…