कपिलवस्तु १८ भदौ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तु विचौलिया मुक्त घोषित भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले कार्यलय भित्र आएर नागरिकता ,राहदानी लगायतका फाँटमा कर्मचारीलाई विभिन्न वाहनामा दवाव दिने , राजनीति पदको हवाला दिदै निर्देशीत गर्न खोज्ने , हुल हुज्जत गर्न खोज्ने चिलौलियालाई समातेर कारावही गर्नु भएको हो । ३ घण्टा जति…