बाणगंगा, २१ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाणगंगामा विभिन्न भातृसंगठन गठन गरेको छ ।राप्रपा बाणगंगा नगारकार्य समितिले आयोजना गरेको बृहत् भेलाले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, महिला संगठ्न, र किसान संगठन गठन गरेको हो । यहि भदौ १५ गतेसम्म अधिबेशन गर्ने गरि राजेन्द्र थारुको अध्यक्षतामा युवक संगठन गठन गरिएको छ । जसको उपाध्यक्षमा जीवन थापा,…