कपिलवस्तु, १८ साउन ।पब्लिक क्याम्पस संघ कपिलवस्तुले जिल्लाका सामुदायिक विद्यालयहरुमा गरेको शूल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले सामुहिक ज्ञापनपत्र बुझाएका छन् । बुधबार संघका जिल्ला अध्यक्ष डा. विनय पाण्डेयलाई भेटेरै जिल्लाका क्रियाशिल ६ विद्यार्थी संगठनहरुले सामुहिक ज्ञापनपत्र बुझाएका हुन् । विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्रमा तत्काल ४ दिने अल्टिमेटम छ । आगामी ४ दिन भित्र…