सन्धिखर्क १९ साउन ।लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा छोराभन्दा छोरी कम जन्मिएको तथ्यांकले देखाएको छ। नेपालको जनसंख्याअनुसार पुरुषभन्दा महिला बढी देखिए पनि पछिल्लो समयमा जिल्लामा छोरी कम जन्मिएको विज्ञहरू बताउँछन्। गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १ हजार ४३६ जना बालबालिका जन्मिएकोमा छोरा ७ सय ४६ र छोरी ६…