बुटवल १२ भदौ ।केही दिन अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । मोटरसाइकल दुर्घटनाबाट टाउकोमा गम्भीर चोटलागेर मेडिसिटी अस्पतालको आइसीयूमा उपचार गराईरहेका सुबेदीको उपचारकै क्रममा निधन भएको हो ।उनलाई भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गराइएकोमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव…