कपिलवस्तु ११ भदौ । भदौ १२ गतेबाट एक हप्ता सामुदायिक विद्यालयहरु बन्द गर्न संघर्षरत पक्षले अपिल गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीको आन्दोलन स्वरुप भदौ १२ गते देखि १८ गते सम्म नेपाल भरीका सामुदायिक विद्यालयहरु बन्द गर्न भनिएको हो । शनिवार बसेको नेपाल विद्यालय कर्मचारी परिषद जिल्लाकार्य समिती कपिलवस्तुको बैठकले विद्यालय कर्मचारीका…